Live on
Your Voice, Your Power
आज विश्व कोरोना भाइरसको महामारीसंग लडिरहेको छ । यो महामारीको सबैभन्दा ठूलो कारण मान्छेको भ्रष्ट आचारण र प्रकृतिमाथि मान्छेले गरेको चरम दोहोन र शोषण हो । गोली, सुई र शल्यक्रियाको बलमा पैसाको थुप्रोबाट स्वास्थ्य खरिद गर्ने दुस्वप्नले यो स्थिति ल्याएको हो । यसबाट माथि उठ्नका लागि प्रकृतिको आपर शक्तिलाई पहिचान गर्नुपर्ने आवश्यकता छ । यसर्थ…