Live on
Your Voice, Your Power
विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाईरसले यो बेला संसार आक्रान्त छ । दैनिक लाखौँ मानिसहरू संक्रमित मात्र भएका छैनन् हजारौँ संक्रमितको मृत्युले तिनका प्रियजन विक्षिप्त छन् । नेपालमा १ लाख हाराहारी सक्रिय संक्रमित छन् । दैनिक ५/७ हजारसम्म संक्रमित थपिएपछि हाम्रो स्वास्थ्य प्रणालीले नै नथेग्ने हो कि भन्ने त्रास छ । भाइरसको नयाँ भेरियण्ट र…