टिप्स Archives | Page 4 of 85 | Khabarhub Khabarhub

अनुहारमा देखिने कालोपोतोको उपचार कसरी हुन्छ ?

हामी सबैलाई राम्रो हुन मनलाग्छ। सबैले आफ्नो छाला राम्रो बनाउन बजारमा पाइने विभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्छौँ। कतिपय सामान र औषधिले काम गर्दछ त कतिपय उपायले राम्रो बनाउनको साटो उल्टै समस्या बढाउँछ। समयमा नै सावधानी नअपनाए सुन्दर अनुहार बिग्रिन सक्छ। अनुहारमा देखिने छालाको समस्यामध्ये कालोपोतो पछिल्लो समय अत्यधिक बढेको पाइन्छ। कालोपोतो माहिला वा पुरुष दुवैको…