टिप्स « Khabarhub

डब्लुएचओले दियो खानपान सम्बन्धी ५ टिप्स, आजैबाट फलो गर्नुस्

काठमाडौं – सरससफाई, स्वास्थ्य, खानपान तथा स्वच्छता मानिसको प्राथमिकता भएका कारण सुरक्षित खानपानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ५ वटा टिप्स दिएको छ । हेरौं ती उपयोगी टिप्स १. सधैं स्वच्छ रहनुस् । खाना पकाउनुअघि तथा पकाइरहँदा पनि हात धुनुस्। शौचालय गएपछि हात राम्रोसँग धुनुस्। खाना बनाउने ठाउँ (किचेन), चुल्हो तथा भाँडाकुँडा राम्रोसँग सफा गर्नुस्…