टिप्स Archives | Page 5 of 85 | Khabarhub Khabarhub

बच्चामा हुने निमोनिया र यसको उपचार

निमोनिया भनेको श्वासप्रश्वास प्रणाली र फोक्सोमा हुने सङ्क्रमण हो। यसले फोक्सोमा असर गर्छ। निमोनियाको सङ्क्रमण सबैभन्दा बढी पाँच वर्षमुनिका बालबालिकालाई बढी हुन्छ। समयमा निमोनियाको उपचार नहुँदा धेरै बालबालिकाको मृत्युको प्रमुख कारणसमेत निमोनिया बनेको छ। निमोनिया धेरैजसो सूक्ष्म किटाणु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फङ्गसले गराउँदछन्। निमोनिया भनेको के हो, निमोनिया के कारणले हुन्छ ? निमोनियाको…