टिप्स « Khabarhub

शरीरमा पानीको मात्रा कम हुँदा देखिने १० असर

मानव शरीरलाई स्वस्थ राख्न पानी आवश्यक तत्व हो । शरीरमा पानीको मात्राको कमी हुँदा विभिन्न असरहरू देखा पर्छन् । झन् चिसो मौसममा हामी पानी पिउन कम गर्छौं । यसले पनि समस्या निम्त्याउँछ । शरीरमा पानी कम हुँदा देखिने असरहरू यस्ता छन्– शारीरिक क्षमतामा कमी शरीरमा पानीको मात्रा कम हुनासाथ तपाईंको शारीरिक क्षमतामा कमी आउँछ ।…