Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो समय युवापुस्तामाझ भेपिङ अर्थात् विद्युतीय चुरोट निकै लोकप्रिय बनेको छ । परम्परागत चुरोटभन्दा सुरक्षित हुने विश्वासका साथ युवाहरुले भेपिङको प्रयोग गर्दै आएका कारण यसलाई परम्परागत चुरोटको विकल्पका रुपमा समेत हेर्ने गरिएको छ । भेपिङका कारण मानिसहरुको ज्यान गएको समाचार पनि बेलाबेला सार्वजनिक हुँदै आएका छन् । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा भेपिङका कारण ६…