Live on
Your Voice, Your Power
घरेलु उपचार पद्धतिद्वारा एक हप्तामै किड्नीमा भएको पत्थरीबाट छुटकारा पाउन सकिन्छ । तपाईलाई किड्नीमा जम्मा भएको पत्थरीलाई प्राकृतिक उपचार प्रक्रिया अपनाएर पूर्ण रुपले सफा पार्न सकिने विधिको बारेमा यहाँ जानकारी प्रस्तुत गरिएको छ- किडनीमा भएको पत्थरी ठूलो आकारको छ भने सावधानी अपनाउनु पर्छ किनकि त्यस्ता ठूला पत्थरीबाट छुटकारा पाउने बेलामा केही अप्ठ्यारो पनि हुन सक्छ…