टिप्स « Khabarhub

नशा च्यापिने समस्या र यसको उपचार

नशा हाम्रो यौटा स्नायु तन्त्र हो। पछिल्लो समय धेरै मानिसलाई हातखुट्टा झम्झाउने, निदाउने, पोलेको जस्तो अनुभव हुने जस्ता समस्या भइरहेका हुन्छन्। यस्तो समस्या विशेष गरेर हाम्रो शरीरको नशा या मसिना नशाको समस्याले गर्दा अथवा कमजोरीले गर्दा देखा पर्ने चिकित्सक बताउँछन्। कुनै पनि ठाउँमा बसेको बेला हात खुट्टा निदाए वा झमझम गरे बसेको पोजिसन परिवर्तन गर्ने…