टिप्स « Khabarhub

प्याज खाने बानी छ ? फाइदाबारे पनि जानीराख्नुस्

तपाईको प्याज खाने बानी छ ? प्याज खाने बानी भएपनि यसको फाइदाबारे थाहा छ कि छैन ? यदि छैनभने थाहा पाइराख्नुस् नियमति प्याजको सेवनले रोगको संक्रमणको खतराबाट बचाउँछ र तपाईको आयु लम्ब्याउन मद्दत गर्छ । कतिपय मानिसमा प्याज खाँदा हाइ हाइ आउँछ र शरिर गन्हउँछ भन्ने भ्रम छ । तर, प्याजको फाइदा औषधि भन्दा कम…