Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै ‘शीतयुद्ध’ शुरु भएको छ । यो युद्धको एउटा खेमामा संसारका शक्तिशाली व्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छन् भने अर्को खेमामा संसारका सबैभन्दा धनी व्यक्ति इलोन मस्क उभिएका छन् । ट्रम्प र मस्कबीचको विवादले अमेरिकी राजनीतिलाई थप रोचक प्रहसनजस्तै बनाएको छ । ट्विटर (एक्स) का मालिकसमेत…