Live on
Your Voice, Your Power
कोलोराडो - अमेरिकाको कोलाराडो सहरमा भएको प्रो इजरायली प्रदर्शनमा एक व्यक्तिले आगो लगाउँदा दर्जनौँ घाइते भएका छन्। त्यस घटनाको बारे छानबिन भइरहेको छ भने एफबिआईले लक्षित आपराधिक गतिविधिको संज्ञा दिएका छन्। स्थानीय अधिकारीले भने यस घटनामा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। ती व्यक्तिले प्रज्वलन युक्त तरल पदार्थ भएको बोतल फ्याकेका थिए। त्यसपछि नै आगो लाग्न…