भारत / चीन / सार्क « Khabarhub

भारतीय नौसेना सी ड्रागन अभ्यासमा सहभागी

काठमाडौं- भारतीय नौसेना सी ड्रागन २०२६ नामक अभ्यासमा सहभागी भएको छ । यो अमेरिकी नौसेनाको नेतृत्वमा सञ्चालित बहुपक्षीय पनडुब्बी प्रतिरोधी युद्ध अभ्यास हो । यो अभ्यास मार्च महिनाभर गुआमस्थित एन्डर्सन एयर फोर्स बेसमा सञ्चालन भइरहेको छ । नौसैनिक अभ्यासमा भारतसँगै अमेरिका, अष्ट्रेलिया, जापान र न्युजिल्याण्डका जलसेना र वायुसेना सहभागी छन् । यसको मुख्य उद्देश्य इन्डो-प्यासिफिक…