भारत / चीन / सार्क « Khabarhub

इमरान खानले देशद्रोह गरेको पाकिस्तानी गृहमन्त्री सनाउल्लाहको आरोप

काठमाडौँ- पाकिस्तानका गृहमन्त्री राना सनाउल्लाहले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख एवम् पूर्वप्रधानमन्त्री इमरान खानले मुलुकविरुद्ध देशद्रोह गरेको आरोप लगाएका छन् । जिओ न्यूजसँग कुरा गर्दै उनले भने, “इमरान खानले राज्यविरुद्ध देशद्रोहको अपराध गरिरहेका छन् ।’’ पाकिस्तानको पञ्जाब प्रान्तको वजीराबादमा गत हप्ता एक राजनीतिक र्‍यालीका क्रममा गोली प्रहार गरिएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले राजधानी इस्लामावादतर्फको लामो…