भारत / चीन / सार्क Archives | Page 157 of 344 | Khabarhub Khabarhub

पाकिस्तानमा गिल्गिट बाल्टिस्तानलाई प्रान्तीय मान्यता दिने विधेयक असफल

काठमाडौं– पाकिस्तानमा गिल्गिट बाल्टिस्तानलाई प्रान्तीय मान्यता दिने विधेयक त्यहाँको माथिल्लो सदन सिनेटमा असफल भएको छ । बलोचिस्तान अवामी लिग पार्टीका चार सिनेटरले ल्याएको उक्त प्रस्ताव असफल भएको हो । गिल्गिट बाल्टिस्तानको विधानसभाका १२ सदस्य, पाकिस्तान तहरिक ए इन्साफ, मजलिस वहदतुल मुस्लिमिन, पाकिस्तान मुस्लिम लिग नवाज र जमियत उलेमा ए इस्लामले यो विधेयकको विरोध गर्दै यसका विरुद्ध…