Live on
Your Voice, Your Power
काठमाडौं- श्रीलंकाका विपक्षी दलका नेता सजित प्रेमदासाले भारतलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्य बनाइनुपर्नेमा जोड दिएका छन् । भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा उनले भारतलाई 'शान्ति प्रेमी' राष्ट्रको संज्ञा दिए । उनले विश्वको वर्तमान भू-राजनीतिक अवस्थामा भारतको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । प्रेमदासाका अनुसार भारतले सधैँ लोकतान्त्रिक मूल्य-मान्यता र क्षेत्रीय स्थिरताको वकालत…