भारत / चीन / सार्क « Khabarhub

भारतीय आणविक ऊर्जाका लागि थोरियम प्रविधि भित्रिँदै

काठमाडौं– भारतमा आणविक प्रविधि बिक्री गर्न चाहने एउटा कम्पनीलाई अमेरिकाले निर्यात अनुमति दिएको छ । अमेरिकाले शिकागोमा आधारित रहेको क्लिन कोर थोरियम इनर्जीलाई यस्तो अनुमति दिएको हो । एमआईटी टेक्नोलोजी रिभ्यूका अनुसार अमेरिकाले यस्तो अनुमति दिएको दुई दशकमा यो दोस्रो पटक हो । अमेरिकाको यो निर्णयलाई दुई मुलुकबीच निकट साझेदारी अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम…