भारत / चीन / सार्क « Khabarhub

मोदीको असफल छिमेक नीति : ‘नेबरहुड फर्स्ट’ देखि ‘लस्ट’ सम्म

काठमाडौं– घटना सन् २०१४ मे २६ सोमबारको हो । भारतको राजधानी नयाँ दिल्लीमा ४० डिग्री गर्मी थियो । त्यसबेला राष्ट्रपति भवनको हातामा खचाखच भिड जम्मा भएको थियो । नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीबाट शपथ ग्रहण गरेको हेर्न देश विदेशबाट ४ हजारभन्दा धेरै अतिथि उपस्थित थिए । त्यहाँ नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला,…