भारत / चीन / सार्क Archives | Page 45 of 343 | Khabarhub Khabarhub

अफगानिस्तान : बाढी प्रभावित क्षेत्रमा पुग्न उद्धारकर्मी सङ्घर्षरत

सेख जलाल – आपत्कालीन सहायता र उद्धार टोलीहरूले आइतबार अचानक आएको बाढीबाट सबैभन्दा धेरै प्रभावित उत्तरी अफगानिस्तानका क्षेत्रहरूमा पुग्न सङ्घर्ष गर्नुपरेको छ । बाढीबाट सयौँ मानिसको मृत्यु भएको छ । अफगानिस्तानमा शुक्रबार ठूलो वर्षा हुँदा धेरै प्रान्तमा अचानक बाढी आयो । बाढीबाट उत्तरी बघलान प्रान्त सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । उक्त प्रान्तमा बाढीले सडक…