Live on
Your Voice, Your Power
काठमाडौं - पछिल्लो समय फिजियोथेरापीप्रति बिरामीको आर्कषण बढ्दै गएको छ। फिजियो थेरापीले बिरामीको दुखाई कम गर्नुको साथसाथै कार्यात्मक क्षमताको विकास र सन्तुलनमा मद्दत गर्ने भएकाले बिरामीको आर्कषण बढ्न थालेको हो। बिरामीको आकर्षण बढेसँगै यसप्रति विद्यार्थीको आकर्षण बढ्दो छ। अहिले नेपालकै केही कलेजमा यसको अध्ययन अध्यापन भइरहेको छ। फिजियो थेरापी कस्तो पद्धति हो ? फिजियो थेरापीबारे…