अन्तर्वार्ता Archives | Page 8 of 75 | Khabarhub Khabarhub

‘गफले देश बन्नेकुरा कसैले नपत्याए हुन्छ’

सिंगो राजनीतिक चित्र र राजनीतिक नेतृत्वको चरित्रका बारेमा नेपाली समाजमा र आम संञ्चारका माध्यममा आक्रोश व्यक्त भइराखेको छ। समाजले नै राजनीतिप्रति असन्तुष्टि अभिव्यक्त गरिराखेको छ। यसले नयाँ नयाँ राजनीतिक शक्तिलाई स्थापित हुने एउटा गज्जबको अवसर मिलेको छ। नयाँ राजनीतिक शक्तिको विचार दृष्टिकोण वा कार्यनीति भन्दा पनि नारा कै भरमा नयाँ राजनीतिक शक्ति स्थापित भइरहेका छन्।…