Live on
Your Voice, Your Power
काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरी दलहरूले ल्याएको घोषणापत्र वा प्रतिबद्धता पत्रमा मुलुकको आर्थिक वृद्धिदरको अङ्क कसले बढी देखाउने भन्ने प्रतिस्पर्धा देखिएको छ । मुख्य चार ठूला दल मध्ये नेपाली कांग्रेसले आगामी ५ वर्षमा मुलुकको अर्थतन्त्रको आकार १ सय १५ खर्ब बराबर र प्रतिव्यक्ति आय २ हजार ५ सय पुर्याउने प्रतिबद्धता…