Live on
Your Voice, Your Power
भक्तपुर- बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालयले ९० हजार थान सवारी चालक अनुमति पत्र वितरण गरेको छ । यसबाट राज्यकोषमा १९ करोड ८२ लाख दाखिला भएको छ । उक्त अवधिमा दुई लाख ३८ हजार लाइसेन्स छापिएकामा ९० हजार सेवाग्राहीलाई प्रदान गरिएको उक्त कार्यालयका प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए । हाल दैनिक एक हजारदेखि एक हजार ८०० सेवाग्राहीलाई…