विविध « Khabarhub

अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी, नेप्से परिसूचक सामान्य उकालो र फ्लाई दुबईबाट पोखरा आउनेलाई होटल र रेस्टुँरामा छुट

नेप्से परिसूचक सामान्य अंकले बढ्यो धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ०६ अंकले बढेर दुई हजार ६५४ दशमलव २८ मा पुगेको छ । ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७१ अंकले बढेर ४७३ दशमलव ७९ मा पुगेको छ…