Live on
Your Voice, Your Power
काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.३५ अंकले घटेको छ । ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँको कारोबार हुँदा आज नेप्से घटेर २६३५.९४ बिन्दुमा पुगेको हो । आज नेप्से घट्दा १८७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६२ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । तर, आज १० वटा कम्पनीको सेयर…