खेलकुद « Khabarhub
नवौँ राष्ट्रिय खेलकुदअन्र्तगत दस खेलका २३ ‘विधा’ रद्द

कास्की- गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक

बाढीको प्रभाव : वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

सुर्खेत- कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको

लोप हुँदै मखान खेती

जलेश्वर– तराई मधेसअन्तर्गत पर्ने सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको

लोकमार्गको दर्जनौँ स्थानमा पहिरो, सयौँ यात्रु अलपत्र

ढोरपाटन- चार दिनदेखि निरन्तर परेको वर्षाका कारण मध्यपहाडी

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम नगर्ने

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसले दसैँको अवसरमा गर्दै आएको

गाउँघरमा सुनिँदैन नगराको धुन

लमजुङ– दसैँका बेला बज्ने नगराको धुन अहिले गाउँघरमा

म्यानचेस्टर युनाइटेडको नाटकीय जित

काठमाडौँ - इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पुनरागमन जित निकाल्ने क्रममा ओमोनियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ । बिहीबार राति युनाईटेडको नाटकीय

इन्डोनेसियामा फुटबल इतिहासकै दुःखद दुर्घटना

काठमाडौँ- इन्डोनेसियामा फुटबल खेलको दौरान भएको हिंसात्मक झडपलाई संसारको फुटबल इतिहासकै सबैभन्दा खराब घटना मध्ये एकको रूपमा लिइएको छ । आइतबार राती मालाङ्गको खन्जुरुन्हा रङ्गशालामा

हालाण्ड चम्किँदा सिटीको शानदार जित

काठमाडौँ – यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले प्रभावशाली प्रदर्शन जारी राखेको छ। समूह चरण अन्तर्गत बुधबार राति सिटीको जितमा स्टार स्ट्राइकर अर्लिङ हालाण्डले २

विश्वकपको बेला दोहा कर्नेशमा सवारी साधन गुड्न नपाउने 

दोहा - आगामी  २० नोभेम्बरदेखि कतारमा सुरू हुने फिफा विश्वकपको समयमा दोहा कर्नेशमा सवारी साधन चलाउन नपाउने भएका छन् । बुधबार कतारको मन्त्रिपरिषद्को बैठकले निर्णय

यु-१७ : नेपाल आज आयोजक भियतनामसँग भिड्दै

काठमाडौँ – एएफसी यु-१७ एसियन कप छनोटको दोस्रो खेलमा आज (शुक्रबार) नेपालले आयोजक भियतनामको सामना गर्दैछ । नेपाली टिमका मुख्य

दक्षिण अफ्रिकाले भारतलाई हरायो

काठमाडौँ – भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हराएको छ । बिहीबार राति वर्षा

सन्दीप गौशाला प्रहरी वृत्तमा (तस्बिरहरू)

काठमाडौँ- नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ । कतार

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

काठमाडौँ – नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एवरवेजवाट स्वदेश फर्केका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

 अहिलेसम्मकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने

गोरखा– अहिलेसम्मकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने भएको छ । बोर्लाङ खेलकुद विकास समितिको आयोजनामा आगामी असोज १२ देखि १६ गतेसम्म ‘बोर्लाङ भीमसेन थापा कप

भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचन 

काठमाडौँ – नेपाल भलिबल संघ (एनभिए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । बिहीबार बिहान आएको नतिजासँगै चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई

म्याग्दीमा नवौं राष्ट्रिय खेलकुदको तयारी हुँदै

गलेश्वर- जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ । प्रदेश खेलकुद परिषद्को खेल कार्यतालिका अनुसार नवौँ राष्ट्रिय

भलिबल संघको पूर्ण बैठक सुरु

काठमाडौँ– नेपाल भलिबल संघ (एनभीए) को आठौं पूर्ण बैठक सुरु भएको छ । भक्तपुरको दरबार स्क्वायरको ख्वापा चेन रेस्टुरेन्टमा बैठक सुरु भएको हो । संघको

एथ्लेटिक्समा फ्लेप्स युगको छायामा परेका दुई स्टार

काठमाडौँ : एलिसन फेलिक्स एथलेटिक्स जगतकी शीर्ष खेलाडी । सन् २००० देखि २०२१ सम्म ओलम्पिक खेलकुद माइकल फ्लेप्सको सेरोफेरोमा घुमेको थियो । फेलिक्स पनि त्यसै

तीर्थबहादुर तामाङलाई तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि

काठमाडौँ- तीर्थबहादुर तामाङले तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेका छन् । आइतबार आयोजना भएको १७ औं म्याराथन तामाङले ३ घण्टा ५१ मिनेट ०९ सेकेन्डमा पुरा

मेघराजले ५८ घण्टामा ४०८ किलोमिटरको दौड पूरा गरे

झापा– झापाको दमक–८ का मेघराज राई खेलकुदका माध्यमबाट कीर्तिमानी बन्न चाहन्थे । विशेषगरी म्याराथनमा अब्बल राई एक दशकदेखि खेलकुदमै संघर्ष गरिरहेका छन् । उनी मोफसलमा

वेदबहादुरलाई व्यास अल्ट्रा म्याराथनको उपाधि

तनहुँ– व्यास अल्ट्रा म्याराथनको उपाधि वेदबहादुर सुनुवारले जितेका छन् । शनिबार व्यास नगरपालिकाले गरेको म्याराथनको निर्धारित ४४ किलोमिटरको दूरी दुई घण्टा ५८ मिनेट ७ सेकेन्डमा

कञ्चनपुरमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

काठमाडौँ- कञ्चनपुरको महेन्द्रनगरमा बुधबारदेखि जिल्लास्तरीय पुरुष डबल्स खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लाभरका ब्याडमन्टिन खेलाडी सहभागी रहेको प्रतियोगिताको उद्घाटन गर्दै कञ्चनपुरको बेदकोट नगरप्रमुख