अन्य « Khabarhub

नेपालले शुरु गर्‍यो १४ औं सागको तयारी

काठमाडौं–  १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजक बनेको नेपालले पाकिस्तानमा हुने तय भएको १४ औं सागको तयारी शुरु गरेको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाललाई दक्षिण एशियाली राष्ट्रमा खेलकूदको ‘पावरहाउस’ का रूपमा स्थापित गर्ने योजनाअन्तर्गत १४ औं सागको तयारीमा जुटेको बताए । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)…