Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई नेपाली टिमको बलिङ कोचको रुपमा भित्र्याएको छ। बिहीबार क्यानले हार्भेलाई बलिङ कन्सलट्यान्ट प्रशिक्षक नियुक्त गरेको हो। विश्वकप तयारीमा रहेको नेपाली टिमका लागि क्यानले उनलाई नियुक्त गरेको हो। ५३ वर्षीय इयानले सन् १९९७ देखि २००४ सम्म अस्टे«लियाबाट ७३ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरेका छन्। क्रिकइन्फोले उल्लेख गरे अनुसार…