क्रिकेट Archives | Page 201 of 208 | Khabarhub Khabarhub

आईपीएल क्रिकेट : सन्दीपको टिम दिल्ली, चेन्नईसँग पराजित

काठमाडौं– महेन्द्रसिंह ध्वनीको टीम चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जीत हात पारेको छ । मंगलबार दिल्ली क्यापिटल्सलाई उसैको घरेलु फिरोज शाह कोट्ला मैदानमा ६ विकेटले पराजित गर्दै चेन्नईले आफ्नो खेलमा लय कायम राख्न सफल भएको हो । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंङ्लोरलाई पराजित गरेको चेन्नईले अंक तालिकामा ४ अंक बनाउँदा…