क्रिकेट « Khabarhub

लुम्बिनीका दुवै ओपनर र कप्तान विराटनगरका सुवासको बलको शिकार

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार जारी दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सका सुरुवाती ३ ब्याटर विराटनगरका सुवास भण्डारीको बलको शिकार भएका छन् ।  सुवासले तेस्रो विकेटका रुपमा डी आर्सी सर्टलाई आउट गराएका हुन् । सर्टले ४१ बलमा ३ चौका १ छक्काको सहयोगमा ४५ रन बनाए । सुवाले उनलाई मार्टिन गुप्टिलमार्फत् क्याच गराए…