Live on
Your Voice, Your Power
काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज हुँदैछ । फाइनलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्स (जिटी) बीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल नेपाली समय अनुसार आइतबार साँझ ७ : ४५ मा सुरु हुँदैछ । यो खेल अहमदाबाद मैदानमा हुनेछ । पहिलो क्वालिफायरमा पराजित भएको जिटी दोस्रो क्वालिफायरमा…