Live on
Your Voice, Your Power
काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीनवटा खेल हुँदै छन । आज हुने तीनवटा खेल मध्ये दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एउटा खेल च्यासल मैदानमा हुनेछ । जसअनुसार त्रिपुरेस्थित दशरथ रंगशालामा थ्रि स्टार र न्युरोड टिम बिच पहिलो प्रतिस्पर्धा हुनेछ, जुन खेल दिउँसो ३ बजेबाट सुरु गरिने छ । रंगशालामा नै हुने…