फुटबल « Khabarhub

टोटनहममाथि एस्टन भिल्लाको सहज जित

काठमाडौँ - इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको छ। जितसँगै एस्टन भिल्ला १७ खेलमा २१ अंक जोडेर १२औं स्थानमा रहेको छ। पराजित टोटनहम समान खेलबाट ३० अंकका साथ पाँचौ स्थामा यथावत छ। एस्टन भिल्लालाई जित दिलाउन इमी बोन्डिया र डुग्लसा लुइसले समान एक गोल गरे।…