Live on
Your Voice, Your Power
काठमाडौं- सुक्रिया मियाँले अतिरिक्त समयमा गरेको एक मात्रै गोलबाट नेपालले एएफसी महिला यू–२० एसियन कप छनोट खेलमा साउदी अरबलाई हराएको छ । भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा शुक्रबार भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले कमजोर टोली साउदीविरुद्ध कठिन जित निकालेको हो । यससँगै नेपालले तीन अंक जोडेर समूहको दोस्रो स्थानमा पुगेको छ । दोस्रो हाफको…