Live on
Your Voice, Your Power
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह 'एच' को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आज बिहान मेक्सिकोको एस्टाडियोस्थित ग्वाडालाहारामा भएको खेलमा उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा पुगेको हो । स्पेनका लागि आलेक्स बाएनाले गोल गरेका थिए । उनले खेलको ४२औँ मिनेटमा गरेको गोल नै स्पेनको…