फुटबल « Khabarhub

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र केप भर्डेबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ । मियामी स्टेडियममा जारी खेलमा निर्धारित ९० मिनेटमा दुवैतर्फबाट १–१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको हो । खेलको २९औँ मिनेटका अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ५९औँ…