फुटबल Archives | Page 22 of 352 | Khabarhub Khabarhub

राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

कैलाली – कैलालीको गौरीगङ्गामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौरीगङ्गा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को सहकार्यमा भइरहेको उक्त फुटबल प्रतियोगिताको चौथो दिन हुने खेलमा कोशी प्रदेशले अनुपस्थित जनाएपछि लुम्बिनी प्रदेश सिधैँ अन्तिम चारमा पुगेको हो । कोशी प्रदेशको लिग विजेता बनेको र प्रेसिडेन्ट कपमा सहभागिता…