फुटबल « Khabarhub

प्रिमियर लिग : बाटफोर्डविरूद्ध चेल्सी विजयी

काठमाडौं -  इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वाटफोर्डबिरुद्ध शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले वाटफोर्डलाई ३–० ले हराएको छ। चेल्सीको जीतमा ओलिभर जिराउड, विलियन र रोस बार्कलीले गोल गरे । बार्कलीको पासमा जिराउडले २८ औं मिनेटमा चेल्सीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको अन्तिम समयमा क्रिस्टियन पुलिसिकलाई डिबक्स भित्र लडाएपछि लण्डन…