Live on
Your Voice, Your Power
काठमाडौं- लिभरपुलले क्लब विश्वकपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा ब्राजिली क्लब फ्लामेन्गोलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले क्लब विश्वकपको उपाधि उचालेको हो । विश्वकपको तयारी गरिरहेको कतारमा भएको क्लब विश्वकपमा युरोपियन क्लब च्याम्पियन लिभरपुल र दक्षिण अमेरिकी च्याम्पियन फ्लोमेन्गो फाईनल पुगेका थिए । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल…