Live on
Your Voice, Your Power
इलाम– इलामको ठूलो टुँडिखेलमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकप फुटबल प्रतियोगितामा आज मच्छिन्द्र फुटबल क्लब र एन पेनाङ मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । फागुनमा सम्पन्न १५ लाख पुरस्कार राशिको सातौँ झापा गोल्डकपको उपाधि चुमेको मच्छिन्द्र उपाधिको दाबेदार टोली मानिन्छ । यता, मलेसियाको एन पेनाङ अफ्रिकी खेलाडीहरूका साथमा मैदान प्रवेश गर्दैछ । यसअघि झापा गोल्डकपमा यी…