फुटबल « Khabarhub

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको महासंग्राम विश्वकप बिहीबारदेखि सुरु हुँदैछ । यो प्रतियोगिताको आयोजकमध्येको एक अमेरिका र विश्वकपमा स्थान सुरक्षित गरेको इरान एक अर्काविरुद्ध युद्ध लडिरहेका छन् । संयोगवस इरानका समूह चरणका सबै खेल अमेरिकामा नै परेका छन् । युद्धमा होमिएको शत्रु देशका खेलाडीलाई अमेरिकाले कस्तो आतिथ्य देला भन्ने सर्वत्र…