फुटबल « Khabarhub

नेपाली टिमलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको छु : प्रशिक्षक गुग्लिएल्मो एरेना

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले नेपाली टिमलाई नयाँ उचाइमा पुराउने लक्ष्यका साथ अघि बढ्ने बताएका छन्  ।   शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सञ्चारकर्मीसँगको अन्तर्क्रियामा नवनियुक्त प्रशिक्षक एरिनाले नेपाली टीममा देखिएको कमीकमजोरीलाई सुधार गर्दै नयाँ उचाइमा पुराउने लक्ष्यका साथ अघि बढ्ने बताएका हुन्। उनले आफू मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहँदा राष्ट्रिय टिमलाई साफ…