Live on
Your Voice, Your Power
काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिड र बार्सिलोनाबीचको खेल डिसेम्बर १८ मा हुने गरि नयाँ मिति तोकिएको छ । बुधबार बसेको प्रतियोगिता समितिको बैठकले उक्त मिति एल क्लासिकोका लागि तय गरेको जनाइएको छ । रियल र बार्सिलोनाबीचको खेल नोउ क्याम्पामा हुने तय भएको छ । तर, खेलको समय भने तय भइसकेको छैन ।…