Live on
Your Voice, Your Power
काठमाडौं – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना स्टार खेलाडी नेयमारको मूल्य तोकेको छ । स्पेनीस क्लबहरुका लागि खेलाडी सरुवा बजार खुल्ला रहँदा नेयमारका लागि स्पेनका दुई शीर्ष क्लब रियल मड्रिड र बार्सिलोनाले आफ्नो क्लबमा आवद्ध गर्ने गरी प्रतीस्पर्धा गरिरहँदा पीएसजीले नेयमारको मूल्य २सय५० मिलियन युरो मागेको छ । रियल र बार्सिलोनाले नेयमारका लागि रुचि…