फुटबल « Khabarhub

‘च्याम्पियन्स लिग जिते एक हप्तासम्म रुन्छु’

काठमाडौं – युइएफए च्याम्पियन्स लिगको उपाधिका लागि इङ्ग्लिस क्लब लिभरपुल र टोटनह्याम भिड्दैछन् । जुन १ (जेठ १८) मा स्पेनको मड्रिमा हुने फाइनल खेलमा टोटनह्याम अघिल्लो सिजनको उपविजेता टोली लिभरपुलसँग भीड्न लागेको हो । सेमिफाइनलमा डच टोली अयाक्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले टोलीलाई जित दिलाउन सके उनका लागि पनि यो…