फुटबल « Khabarhub

उल्भ्सविरुद्ध शानदार जित निकाल्दै चेल्सी तालिकाको चौथो स्थानमा

काठमाडौं - चेल्सीले इङ्लिस प्रिमियर सिपमा लगातार पाँच खेलको पराजयको शृङ्खला अन्त्य गरेको छ। सोमबार भएको खेलमा उल्भ्सलाई ३-१ ले हराएसँगै चेल्सी अंक तालिकाका चौथो स्थानमा उक्लिएको छ। २४ औँ मिनेटमा टोडिन अडारबाइयोको गोलमा अग्रता लिएको चेल्सीको विरुद्धमा पहिलो हाफको इन्जुरी समयमा म्याट डोहर्टीले गोल गरे। मार्क कुकरेलाले ६० औँ तथा नोनी माडुकेले ६५ औँ…