Live on
Your Voice, Your Power
काठमाडौं– स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिड र मल्लोर्काले बराबरी खेलेका छन् । गएराति सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । रियल मड्रिडका लागि खेलको १३औं मिनेटमा रोड्रीगोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ५३औं मिनेटमा मल्लोर्काका भेदात मुरिकीले गोल फर्काउँदै १–१ को बराबरीमा ल्याए ।…