फुटबल « Khabarhub

रोमाञ्चक बन्दै विश्वकप छनोट

सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकप फुटबलका लागि जारी छनोट खेल रोमाञ्चक मोडमा पुगेको छ। धेरै महादेशीय छनोट अन्तिम चरणमा पुगेको छ। दक्षिण अमेरिकी समूहबाट अर्जेन्टिना र एसियाबाट जापानले सबै भन्दा पहिले आफूलाई छनोट गराएर तनाव मुक्त भएका छन्। विश्वकपमा ४८ टोलीको सहभागिता हुने भएका कारण धेरै नाम चलेका टोलीहरू जोखिमयुक्त…