Live on
Your Voice, Your Power
काठमाडौं- कोपा अमेरिका फुटबलमा पेरु र चिलीले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । यो बराबरीसँगै समूह ‘ए’ मा रहेका पेरु र चिली एक अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । तीन अंक जोडेको अर्जेन्टिना शीर्षस्थानमा छ । क्यानाडा भने अंकविहीन छ । क्यानाडा…