Live on
Your Voice, Your Power
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा अहिले टर्की र पाराग्वे खेलिरहेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलमा पाराग्वेले सुरुवाती अग्रता लिएको छ । पाराग्वेका माटियास गालार्जाले खेलको दोस्रो मिनेटमै गोल गर्दैै टोलीलाई १–० गोलले अग्रता दिलाएका छन् । पहिलो खेलमा हार बेहोरेका दुवै टोलीलाई समूह चरणमा…